आज सुनको मूल्य कति ?

  • 19
    Shares
0

काठमाडौं, २६ कात्तिक। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ। आज सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ।

हिजो सोमबार पनि सुनको मूल्य ७१ हजार २ सय रुपैंया नै कायम थियो। त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतिातोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ।

Comments
Loading...
You might also like