आजको विदेशी मुद्राको विनियमदर, कुन देशको कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुस। सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.५० रुपैयाँ रहेको छ भने बिक्रीदर ११४.१० रुपैयाँ रहेको छ।

यसैगरी युरो एकको खरिददर १२५.७५ रुपैयाँ र बिक्रीदर १२६‍‍‍.४१ रुपैयाँ, पाउण्ड एकको खरिददर १४७.५४ रुपैयाँ र बिक्रीदर १४८.३२ रुपैयाँ रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१.१७ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ रहेको छ।

DOLLAR

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्