बढयो सुनको मूल्य

  • 12
    Shares
0

काठमाडौं, २७ कात्तिक। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ७१ हजार ४ रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो ७१ हजार २ सय रुपैंया रहेको सुनको मूल्य आज २ सय रुपैंयाले बढेको हो।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ५ रुपैंयाले बढेको छ।

Comments
Loading...
You might also like