बढयो सुनको मूल्य ताेलाकाे कति ?

  • 22
    Shares
0

काठमाडौं, २८ कात्तिक। बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भएको सुन आज ६ सय रुपैंयाले बढेर ७२ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला १० रुपैंयाले बढेको हो।

Comments
Loading...
You might also like