पानी पर्ने मौसमी प्रणाली नेपालबाट बाहिरियो, अबको मौसम कस्तो ?

  • 72
    Shares
0

काठमाडौं, ३० मंसिर। मौसमविद्ले आजदेखि मौसममा सुधार हुने बताएका छन्। तीन दिनदेखि अस्तव्यस्त रहेको मौसम आजदेखि सुधार हुने मौसमविद्ले बताएका हुन्।

पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए।

तर केही ठाउँको आकाशमा सोमबार पनि बादल भने लाग्ने उनले बताए। तराईका क्षेत्रमा अहिले लागेको हुस्सु पनि बिस्तारै हट्दै जाने उनको भनाइ छ।

Comments
Loading...
You might also like