पूर्वराजा र हिमानीको डान्समा कमल थापाको प्रतिक्रिया

  • 309
    Shares
0

काठमाडौं, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजा र राजसंस्थाको निकै तारिफ गरेका छन्। आइतबार राती उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा पूर्वराजा ज्ञानेन्द्र शाह नाइटक्लबमा नाचिरहेको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा।

जनताको राजा, नागरिक राजा। जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक राजसंस्था।’

 

Comments
Loading...
You might also like