२००७ को नेपालको अन्तरिम शासन विधान (पूर्णपाठ)

0

काठमाडौं। श्री ५ त्रिभूवनबाट २००७ साल फागुन ७ गते बक्सेको शाही घोषणाबाट विगत १०४ वर्ष लामो चलेको जहानियाँ राणा शासनको समाप्त भई प्रजातन्त्रको स्थापना भएपछि सम्पूर्ण राज्यसत्ता पुन श्री ५ मा ल्याई जनताको भावनाअनुरुप जननिर्वाचित प्रतिनिधिको माध्यमबाट देशको शासन सञ्चालन हुने व्यवस्थाको थालनी भएको थियो।

प्रारम्भमा संविधान सभा बनी सो सभाले संविधान नबाएसम्मका लागि भनी जारी गरिएको यो ऐन पछि संशोधन गरी संविधान नबनेसम्मका लागि भनि परिर्वतन गरिएको पाइन्छ।

यसका प्रमूख विशेषताहरू प्रजातन्त्रको घोषणा, राणा शासनको अन्त्य, राजामा निहित सार्वभौमसत्ता, प्रधान न्यायालयको व्यवस्था, राज्यका नीति निर्देशक सिद्धान्तको उल्लेख, लोक सेवा आयोगको व्यवस्था (पब्लिक सर्भिस कमिसन), महालेखा परीक्षक र निर्वाचन आयोगको व्यवस्था, मौलिक हकहरु समावेश थिए।

यस्तो थियो २००७ सालको संविधान (पूर्णपाठ)।

Comments
Loading...
You might also like