लोकसेवा विद्यार्थीहरुका लागि विषयगत र वस्तुगत प्रश्न

  • 21
    Shares
0

काठमाडौं। के तपाई लोक सेवा आयोगले लिने परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? नेपालमा लोक सेवा परीक्षा तयारीका लागि विभिन्न पुस्तकहरु प्रकाशित छन्।

आजकलका विद्यार्थीहरुले लोकसेवा पास गर्न अथक मेहेनत गर्दै आएका छन्। तर, पढ्ने उपयुक्त स्रोत नपाउँदा पढेर पनि नाम निकाल्न नसक्ने बिडम्वना हामीकहाँ छ।

लोकसेवा विद्यार्थीहरुका लागि सहयोगी होस् भनेर लोकसेवा सम्त्रन्धी सामाग्रीहरु (विषयगत र वस्तुगत प्रश्न) हामीले गोरखापत्रबाट साभार गरेका छौं।

Comments
Loading...
You might also like