शुभकामना याेगेश दाइ, तपाईंको सफलता पार्टीसँग मात्र जोडिएको छैन

0

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन् ।

भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै थापाले शुभकामना दिएका हुन् । शुभकामना दिँदै थापाले भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन् ।

उनले शुभकामना दिँदै ट्विट गरेका छन्, “दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईको सफलता तपाईं र तपाईं पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।”

Comments
Loading...
You might also like