Archive - १६ मंसिर २०७७, मंगलवार

राजनीतिक दल

बैठकमा ओलीले भनेः ‘बैठकको औचित्य छैन, पार्टी एकता चाहिएको छैन’

काठमाडौं। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुनः बैठक बाहिरैबाट सहमति खोज्न आग्रह गरेका छन्। मंगलबारको सचिवालय बैठकमा ओलीले बैठकको औचित्य नभएको बताएका थिए। यदि छलफल गर्नैपरे अलि दिनपछि गर्नुपर्ने उनले बताएका थिए।
ओलीको...

बांकी पढ्नुहोस्
Top News राजनीतिक दल

नेकपा सचिवालय बैठकमा कसले के भने ?

काठमाडौं। बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच चर्काचर्की परेको छ। मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा (माओवादी केन्द्र) र नेकपा (माओवादी) सडक ‘संघर्ष’को तयारीमा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले विभिन्न राजनीतिक दलहरुसँग सुदृढ कार्यगत एकताको लागि छलफल तथा अन्तरक्रियालाई जोड दिएको छ। सोही क्रममा मंगलबार माओवादी केन्द्र र नेकपा (माओवादी) बीच संयुक्त छलफल भएको हो।
बैठकमा नेपालमा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

पेट्रोलियम चोरीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम चोरीको सूचना दिनेलाई पुरस्कृत गर्ने तयारी गरेको छ। पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई खर्चको व्यवस्था गर्न गृहकार्य थालेको हो। सुराकी खर्चको लागि कार्यविधि बनाउन लागेको निगमका...

बांकी पढ्नुहोस्
Breaking News राजनीतिक दल

हामी नेकपा हौं, पूर्वएमाले मिलाउने दिवासपना नदेख्नुस् : माधव नेपाल

काठमाडौं। नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमा रहेको अति व्यक्तिवाद र गुटवाद त्याग्न आग्रह गरेका छन्। ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीलाई प्रचण्डको कडा चेतावनी : मेरो प्रस्तावमा छलफल हुँदैन भन्ने तपाईं को ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आजको बैठकमा अध्यक्षद्वले पेश गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरुबीच आपसमा घोचपेच भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक...

बांकी पढ्नुहोस्
Top News राजनीतिक दल

ओलीलाई प्रचण्डको जवाफ : ‘कुन प्रस्ताव ठिक भन्ने कुरा कमिटीले निर्णय गर्नेछ’

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्‍याएका छन्।...

बांकी पढ्नुहोस्
समाचार

पत्रकारमाथि प्रधानमन्त्रीको सचिवालयद्वारा अपमान (भिडियोसहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसम्बन्धी समाचार सम्प्रेषणका लागि बालुवाटारमा पुगेका सञ्चारकर्मीहरूले प्रधानमन्त्रीको सचिवालयले आफूहरूलाई उपेक्षा गरेको भन्दै विरोध जनाएका छन्।
पार्टी केन्द्रीय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

अब राजतन्त्र फर्किन्छ भन्ने सोँच नराखे हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रतिगमनको सफलता’ प्राप्त गर्ने सोच नराख्न चेतावनी दिएका छन्। प्रवक्ता श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिहरु पुनःस्थापित हुन नसक्ने बताएका...

बांकी पढ्नुहोस्
मनोरञ्जन

विवाह गर्दै प्रखर वक्ता तथा गायक रमेश प्रसाई

काठमाडौं। प्रखर वक्ता तथा गायक रमेश प्रसाईले विवाह गर्दै छन्। उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन्। रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन्। उनीहरु दुवै दृष्टिविहिन हुन्। नन्दा र...

बांकी पढ्नुहोस्