बुधबारको राशिफल : कस्तो छ तपाईंको आज ?

rasifal
लाेकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निरासा र शरीरमा आलस्य आउला। अनावश्यक ठाउँमा धन खर्च होला। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्राविधिक काममा सफलता प्राप्त हुनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। चिन्ता छाडेर चिन्तन गर्ने समयछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेममा मधुरता छाउनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। व्यवसायमा मन्दी छाउला। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। राजनैतिक विवाद बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा सुख सन्तोष छाउनेछ। सफल यात्राको योग छ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। जोश जाँगर र उमङ्ग बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। भूमि लाभ रहला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सौन्दर्यतामा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिके विकास हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बहुमुल्य वस्तु हात पर्नेछ। नयाँ व्यक्ति संग भेटघाट हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्