७७ जना डिएसपीको सरुवा, को–कहाँ पुगे (सूचीसहित)

  • 45
    Shares
0

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कायालयले जनाएको छ।

हेनुहोस् को–कहाँ पुगे

Comments
Loading...
You might also like