काठमाडौं, १ माघ । विप्लव नेकपाका दुई जना नेतालाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव नेकपाका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन्। गत २९ फागुनदेखि सरकारले विप्लव नेकपाको पार्टीमाथि प्रतिवन्ध लगाएको छ।
विप्लव नेकपाका दुई नेता पक्राउ
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्