यसरी गरिँदैछ देशैभरि शिक्षकहरुकाे सरुवा

education-1
लोकपाटी न्यूज

काठमाडौं, १६ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना प्रकाशित गरेको छ। शिक्षा तथा मानव स्रात विकास केन्द्रले माघ १५ गतेको पत्रअनुसार जिल्लान्तर सरुवा फुकुवा गरेको छ।

सो जिल्लान्तर सरुवा सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र पठाइसकेको छ।

शिक्षा तथा मानव स्रोत विकासको वेबसाइटमा भने आउन बाँकी रहेको र उक्त वेबसाइटमा आएपछि मात्र आधिकारिक रुपमा लिन हुन पनि सूचनामा भनिएको छ।

shikshak-jillantar-saruwa

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्