एफ ए कप उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

Capture

एजेन्सी। आज एफ ए कप फूटबलको फाइनल खेल हुँदैछ। वेम्वली स्टेडियममा हुने खेल राति सवा १० बजे उपाधिका लागि लण्डन क्लब चेल्सी र आर्सनल भिड्दैछन्।

प्रिमियर लिगमा शीर्ष ८ मा रहेको आर्सनल उपाधि जीत्ने योजनामा छ। आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि उचाल्न लालायित रहेका छन्।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्