काठमाडौं । नेपालमा स्थानीय तहको सख्या ७ सय ५३ वटा रहेको छ। महानगरपालिका छ वटा रहेको छ। पोखरा, भरतपुर, ललितपुर , काठमाडौं, विरगञ्ज, विराटनगर महानगरपालिका हुन्। नेपालमा ११ वटा उपमहानगरवपालिका रहेको छ। उपमहानगरवपालिका इटहरी, धरान, जनकपुर, हेटौंडा, कलैया, जीतपुरसिमरा, बुटवल, तुल्सीपुर, घोराही, नोलगञ्ज, धनगडी रहेको छ।
नेपालमा २ सय ७३ नगरपालिका रहेका छन्। नेपालमा ४ सय ६० रहेको छ। सबैभन्दा धेरै वडा भएको महानगरपालिका पोखरा महानगरपालिका हो। कास्की जिल्लामा रहेको पोखरा महानगरपालिकामा ३३ वटा वडा रहेका छन्। दोस्रो धेरै वडा सख्या रहेको महानगरपालिका काठमाडौं हो। नेपालका ४ जिल्लामा नगरपालिका छन्। नगरपालिका नभएका जिल्लाहरु म्नाङ, मुस्ताङ, रसुवार हुम्ला हो।
गाउँपालिका नभएका जिल्ला दुई वटा रहेका छन्। काठमाडौं, भक्तपुर हो। सबैभन्दा धृरै नगरपालिका भएको जिल्लारौतहट हो। रौतहट जिल्लामा १६ वटा नगरपालिका रहेका छने। सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला सर्लाही हो। २० वटा स्थानीय तह रहेको सक्त जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन्। सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङ हो। एउटै नाम भएको चार वटा जिल्लामा रहेको गाउँपालिका सुनकोशी गाउापालिका हो।
सबैभन्दा धेरै जनसख्या भएको महानगरपालिका काठमाडौं महानगरपालिका हो। काठमाडौं महानगरपालिकामा ९ लाख ७५ हजार ४ सय ५३ जना जनसख्या रहेका छन। काठमाडौं महानगरपालिकाको क्षेत्रफल ४९। ४५ वर्ग किमि रहेको छ। १८ वटा स्थानीय तह भएका जिल्लाहरु ३ वटा छन्। रौतहट,सप्तरी र मोहत्तरी हुन् । दुई वटा उपमहानगरपालिका भएका जिल्ला ३ वटा छन्। सुनसरीमा धरान र इटहरी पर्छ। बारा जिल्लामा कलैया र जीतपुर सिमरा पर्छ।
क्षेत्रफलको आधारमा सबैभन्दा सानो महानगरपालिका ललितपुर महानगरपालिका हो भने सबैभन्दा ठूलो महानगरपालिका पोखरा महानगरपालिका हो पोखरा महानगरपालिकाको क्षेत्रफल ४सय६४दशमलव २४ वर्गकिलोमिटर रहेको छ। सबैभन्दा सानो महानगरपालिका ललितपुर महानगरपालिका हो। ललिापुर महानगरपालिकाको क्षेत्रफल ३६।१२ वर्गकिमी रहेको छ।
ठूलो उपमहानगरपालिका घोराही उपमहानगरपालिका हो घोराही मउपमहानगरपालिकाको क्षेत्रफल ५२२।२१ व्र्ग किलोमिटर रहेको छ। सबैभन्दा सानो उपमहानगरपालिका नेपालगञ्ज उपमहानगरपालिका हो। नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्रफल ८५।९४ वर्गकिलोमिटर रहेको छ। सबेभन्दा ठूलो नगरपालिका सितगङ्गा नगरपालिका हो। सितगङगा नगरपालिकाको क्षेत्रफल ६१०।४३ वर्गकिलोमिटर रहेको छ। सितगङगा नगरपालिका अर्घखाँची जिल्लामा पर्दछ। सबैभन्दासानो नगरपालिका भक्तपुर नगरपालिका हो। भक्तपुर नगरपालिकाको क्षेत्रफल ६।८९ वर्गकिलोमिटर रहेको छ।
सबैभन्दा ठुलो गाँउपालिका नाम्खा गाउँपालिका हो। नाम्खा गाउापालिका हुम्ला जिल्लामा पर्दछ । नामखा गाउँपालिकाको क्षेत्रफल २४१९।६४वर्ग किलोमिटर रहेको छ । सबैभन्दा सानो गाउँपालिका पारवानीपुर गाउँपालिका हो । परवानीसुर गाउापालिका बारा जिल्लामा पर्दछ ।
नेपालमा स्थानीय तहको सख्या ७ सय ५३ वटा रहेको छ । विराटनगर र विरगञ्जलाई विं सं। २०७४ जेष्ठ १७ गते भएको हो ।
वि।सं। २०७४ भाद्र ५ गते नवलपरासी र रुकुमलाई दुई दुई जिल्लामा विभाजन गरिएको हो । नेपालमा सबैभन्दा धेरै झोलिङ्गे पुल भएको जिल्ला बाग्लुङ हो । नेपालमा सबैभन्दा धेरै तुइन भएको जिल्ला खोटाङ हो ।नेपालको कुल जिल्लामध्ये हिमाली क्षेत्रमा २० जिल्ला रहेको छ । जसको क्षेत्रफल २०।९४प्रतिशत हुन आउछ ।
पहाडी क्षेत्रमा ३६ जिल्ला रहेको छ । ३६ जिल्लाको कुल क्षेत्रफल ६२।०६ प्रतिशत रहेको छ । तराई प्रदेशमा २१ जिल्ला रहेका छन् । हिमालको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो । सबैभन्दा सानो हिमाली जिल्ला रसुवा हो । पहाडको सबैभन्दा ठूलो जिल्ला सिन्धुली हो । सबैभन्दा सानो जिल्ला भक्तपुर हो ।
नेपालको सबैभन्दागर्मी हुने जिल्ला बर्दिया हो भने सबैभन्दा चिसो हुने जिल्ला मुस्ताङ हो । धान खेति नहुने नेपालका जिल्लाहरु म्नाङ र मुस्ताङ हो । नेपालको चुरे क्षेत्रले ३६ जिल्ला ओगटेको छ । चुरेको सबैभनदा अग्लो चुचुरो गार्वा कैलाली जिल्लामा पर्दछ । वि।संं २०७४ भाद्र २६ गते पूर्वी रुकुम, गोरखा, रामेछाप र धादिङ जिल्लालाई हिमाली प्रदेशमा गाभियो । हिमालपारीका जिल्ला भनेर मनाङ र मुस्ताङ जिल्लालाई चिनिन्छ ।
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाको क्षेत्रफल ७हजार ८ सय ८९ वर्गकिमी रहेको छ । दोस्रो ठूलो जिल्ला हुम्लाको क्षेत्रफल ५ हजार ६ सय ५५ वर्गकिमी रहेको छ ।नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर हो । भक्तपुरको क्षेत्रफल १ सय १९ वर्ग किलोमिटर रहेको छ । नेपालको दोस्रो सानो जिल्ला ललितपुर हो । ललितपुरको क्षेत्रफल ३सय ८५ वर्गकिलोमिटर रहेको छ । नेपालको सबै भन्दाधेरै जिल्ला भएको अञ्चल वाग्मती हो ।वागमतीमा ८ जिल्ला रहेका छन् । नेपालको सबैभन्दा धेरै धान फल्ने जिल्ला झापा हो ।