काठमाडौं । भुगोल शब्दको सर्वप्रथम प्रयोग इराटोस्थेनिसले गरेका थिए । इराटोस्थेनिस भूगोलका पिताको रुपमा चिनिन्छन् । उनले भूगोललाई छुट्टै अध्ययनको विषय बनाएका थिए ।राष्ट्रिय गान नभएको देश स्विट्जरल्याण्ड हो । आफ्नो देशको झण्डामा आफ्नो देशको नाम अङ्कित गर्ने देश साइप्रस हो ।
नेभर ल्याण्ड भन्नाले उत्तर अमेरिकाको तृण मूमिलाई चिनिन्छ । हजारौं हात्तिहरुको देश लाओस हो । रोम शहरलाई सदावहार शहर भनेर चिन्निछ । भूमध्यरेखासँग समानन्तर हुने गरी पूर्वपश्चिम खिचिएको काल्पिनि रेखालाई अक्षशं रेखा भनिन्छ । सबैभन्दा लामो अक्षाशं रेखा भूमध्यरेखा हो । १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तीथि रेखा भनिन्छ । यो रेखाबाट तीथिमिथि निर्धारण हुने भएकाले यो रेखा पार गर्ने विक्तिकै समय फरक पर्ने गर्छ । ग्रीनविच मिनटाईमलाई आधार मानेर अन्तराष्ट्रिय समयको निर्धारण गर्ने काम सन् १८८४ नोभेम्भर १ मा भएको थियो ।
भूकम्पको देश भनेर जापानलाई चिनिन्छ । भूकम्पीय जोखिमको हिसावले नेपाल विश्वको ११ औं स्थानमा पर्दछ । विश्वमा सबैभन्दा धेरै ज्वालामुखी भएको देश इन्डोनेसिया हो । विश्वको सर्वोच्च स्थानमा रहेको ज्वालामुखी ओजोसडेल सलादार जुन एण्डीज पर्वतमालामा इक्वेडरमा पर्छ । ० डिग्री अक्षाशं रेखालाई भूमध्यरेखा भनिन्छ । ६६. ५ डिग्री दक्षिणि अक्षाशंलाई कुमेरु भनिन्छ । विश्वको सबैभन्दा लामो समुद्रि किनारा भएको देश क्यानाडा हो । जसमा २ लाख ४३ हजार ७ सय ९१ किलोमिटर रहेको छ । छिटो डौडने जनावरको नाम चितुवा हो ।
विश्वको सबैभन्दा व्यस्त महासागर आन्ध्र महासागर हो । छिटो उड्ने किरा माहुरी हो । कुनै दुई स्थान बिचको आपसी फासलाई दुरी भनिन्छ । १ डिग्री अक्षाशं बराबर ११ १ किलोमिटर हुन्छ । नदीको उत्पति हुने स्थानलाई नदीको स्रोत, मूल, मुहान भनिन्छ । ढुङ्गा माटो सहित ठूलो हिउको पहिरो खस्ने कार्यलाई हिम पहिरो भनिन्छ । समुद्रमा तैरिने ठुल्ठुला हिउका ढिक्कालाई हिमोड भनिन्छ । विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका हो । विश्वको सबैभन्दा गहिरो खोँच अन्नपूर्ण र धवलागिरी िहिमाल बिचको कालिगण्डकी खोच हो । हरेक १ डिग्री देशान्तरमा ४ मिनेटको फरक पर्छ । विश्वलाई समय रेखामा विभाजन २४ वटा गरिएको छ । भटमास विश्वको सबैभन्दा पुरानो अन्न हो ।
विश्वको सबेभन्दापुरानो अक्षर शुन्य हो । रानो खेल पोलो हो । पोलो खेलको सुरुवात इरानबाट भएको हो । विश्वको सबैभन्दा व्यस्त विमानस्थल हार्ट फोर्ट ज्याक्सन एटलान्ट इन्टरनेसनल एयरपोर्ट हो । जुन अमेरिकामा रहेको छ । विश्वको पाँचौं ठूलो महादेश अन्टार्कटिका हो । अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्मा हुन ्। युरापको कारखाना भनेर बेल्जियम देशलाई चिनिन्छ ।आन्द्र महासागरलाई हेयरिङ पोण्ड भनिन्छ । कुमेरु महासागर वृत्ताकारको छ । क्षेत्रफलको हिसाबले विश्वको चौथो ठुलो र गहिरो महासागर कुमेरु हो । विश्वको सबैभन्दा अग्लो उचाईमा रहेको राजधानी बोलिभियाको लापाज हो । बोलिभियाको राजधानी समुद्रिसतहदेखि ३ हजार ६ सय ५८ मिटर उचाईमा रहेको छ ।
प्रशान्त महासागरले पृथ्वीको कुल क्षेत्रफलको एक तिहाई भाग ओगटेको छ । प्रशान्त महासागर सुमेरु महासागर भन्दाकरिब साढे ११ गुणा ठुलो छ । बर्सेनी एक इन्चकादरले खुम्चदै गएको महासागर प्रशान्त महसागर हो । पृथ्वीको धरातल खुम्चने र फैलने क्रममा छ । विश्वको सबैभन्दा बढि कफी खपत गर्ने देश स्विट्जरल्याण्ड हो । विश्वको सर्बभन्दाबढि चिया खपत गर्ने देश बेलायत हो । विश्वको सबैभन्दा बढि वृक्षारोपण गर्ने देश चीन हो । दक्षिण अमेरिका महादेशको उत्तर दक्षिण लम्बाई ७ हजार ४ सय ४२ किलोमिठर रहेको छ । दक्षिण अमेरिका महादेश र अन्टार्कटिका महादेशलाई डेक नहरले जोडेको छ । विश्वको सबैभन्दाठुलो नुन ताल सालार डे युनी दक्षिण अमेरिका महादेशमा पर्दछ । विश्वको सबैभन्दाबढि जलस्रोत भएको देश ब्राजिल हो । एशिया महादेशको पूचममा युरोप महादेश रहेको छ ।
अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश मोरक्को हो । पृथ्वीको केन्द्रबाट उत्तर दक्षिण खिचिएको काल्पनीक रेखाको तल्लो छेउ अथवा भूमध्यरेखाको सबै भन्दा दक्षिणको भागलाई दक्षिण धुब्र भनिन्छ । भुमध्यरेखाले थृथ्वीलाई ठिक बिच भागमा काटेको छ । स्पेनिस भाषामा प्यासिफिकको अर्थ शान्त र सौम्य हुन्छ । पानीले ढाकेको ठूलो जलमण्डललाई महासागर भनिन्छ । जलगोलार्ध भन्नाले पृथ्वीको दक्षिणी गोलार्धलाई बुझिन्छ । पानीको मात्रा बढि भएकाले जल गोलार्ध भनिएको हो । भित्रि समुन्द्रहरुले घेरिएको महादीप भनेर युरोप महादेशलाई चिनिन्छ । युरोप र एशिया महादेशलाई सयुक्त रुपमा युरेसिया भनिन्छ । स्केण्डिभिएन क्षेत्र युरोप महादेशमा पर्छ । भोल्गा नदीलाई रसियाको राष्ट्रिय नदी भनिन्छ ।