यस्तो छ आजको विनिमयदर 

लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ चैत। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदर सार्वजनिक गरेक छ । राष्ट्रबैकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६२ पैसा रहेको छ।

अन्य देशको विनिमयदर निम्न अनुसार रहेको छः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्