सरकार

मन्त्रिपरिषदको बैठक बस्दै, आइजिपी छनोट होला त ?

mantriparisadko baithak

काठमाडौं, २३ असार। आज मन्त्रिपरिषदको बैठक बस्दैछ। मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्ने छ। बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे स्रोतले जनाएको छ।

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।
नयाँ महानिरीक्षककोे सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन्।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्