सरकार

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरू

mantriparisadko baithak
  • 46
    Shares

काठमाडौं, २३ असार। मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरू भएको छ।  दिउँसो ४ बजे सुरू हुने भनिएको बैठक डेढ घण्टा ढिलो गरी शुरू भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने बताइएको छ। नियमित बैठक भएकाले सरकारले केही नीतिगत निर्णय पनि गर्ने बुझिएको छ।

लेखकको बारेमा

लाेकपाटी न्यूज