मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)

  • 20
    Shares
0

काठमाडौं। मु्क्तिनाथ विकास बैंकले विभिन्न ३ पदमा गरी १३५ जना कर्मचारी माग गरेको छ। बैंकले काठमाडौँ भित्र र बाहिर काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ भने ट्रेनी असिस्टेन्ट ८० जना माग गरेको छ।

यस्तै एसएमबी (स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरिएको छ।

Comments
Loading...
You might also like