लोकसेवा आयोगले सार्वजनिक गर्‍यो अधिकृतको नतिजा (नामावलीसहित)

  • 20
    Shares
0

काठमाडौं। लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह अन्तर्गत स्थानीय तहका अधिकृत पदको लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तरवार्ताका लागि बोलाएको छ।

Comments
Loading...
You might also like