कोरोनाबाट सम्पादक चौलागाईको निधन

pic
लाेकपाटी न्यूज

काठमाडौं । कोरोना भाइरस संक्रमण भई निको भएका काभ्रे पोस्ट साप्ताहिकका सम्पादक विष्णु चौलागाईको निधन भएको छ।

उनको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो। कोरोनालाई जिते पनि कडा निमोनिया र श्वासप्रश्वासका कारण चौलागाईको निधन भएको चिकित्सकहरूले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्