गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।क्षयरोग उपचार केन्द्र, पोखरामा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसगै संक्रमण गण्डकी प्रदेशमा संक्रमितको संख्या ६३०९ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्