जनार्दन शर्मालाई कोरोना

Janardan-Sharma
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज।.नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार शर्माले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै आफूलाई कोरोना लागेको जानकारी गराएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,’ कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछू। केहि दिन यता मसँग संपर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

 

fb janardan

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्