टर्कीका राष्ट्रपतिद्वारा फ्रान्समा बनेको सामान नकिन्न आव्हान

1603763507_irdogan
लाेकपाटी न्यूज

एजेन्सी। फ्रान्समा बनेका सामग्री नकिन्न टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले आव्हान गरेका छन्। फ्रान्समा मुसलमानप्रति लिएको कडा नीतिको विरोध गर्दै इर्दोगानले यस्तो अपिल गरेका हुन्।

टेलिभिजनमा दिएको सम्बोधनमा उनले भनेका छन्, ‘फ्रान्सको लेबल लगाइएको सामान नकिन्नुहोस्, तिनीहरुलाई वास्ता नगर्नुहोस्।’

उनले फ्रान्समा मुसलमानप्रति दमन भए विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि बढ्ने चेतावनी पनि दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्