नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि जनाएको छ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्