पूर्वमन्त्री बास्कोटालाई कोरोना

Gokul Prasad Baskota
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ। पूर्वमन्त्री बास्कोटाले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई कोरोना लक्षण देखिएको बताएका छन्। दुवै छोराहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै। Gokul Prasad Baskota (@GokulPBaskota)

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्