‘म’वादबाट नेकपा चल्न सक्दैन : नेतृ दिलु पन्त

Dilu Nepal pic
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य दिलु पन्तले ‘म’ वादबाट नेकपा नचल्ने बताएकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै पन्तले ‘म’ वादले सामुहिकता र छलफललाई लत्याइ रहेको बताएकी हुन्।

नेतृ पन्तले मन मोजि रबाफसहित कोभिड उत्सव मनाउन मिल्ने सर्बोपरि हित हुने पार्टीको बैठक भने वाहनै बाहनाको भूमरिमा पार्ने भन्दै प्रश्न समेत गरेकी छन्।

नेतृ पन्तले स्टाट्समा लेखेकी छन्, ‛कोरोना देखायो पार्टीका मिटिङ छल्यो। ‘म’ वादले सामुहिकता र छलफललाई लत्याइ रहेकोछ। मन मोजि रबाफसहित कोभिड उत्सव मनाउन मिल्ने। सर्बोपरि हित हुने पार्टीको बैठक भने वाहनै बाहनाको भूमरिमा पार्ने। बैठक ?छलफल? निर्णय???? सर्कुलर कार्यान्वयन ? समिक्षा? निरन्तर पार्टी निरही!!!! वाह कोभिड!!! अनि !!!

Capture

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्