रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

Madhusudan-Thapa
लाेकपाटी न्यूज

काठमाडौं, १५ कार्तिक। रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ।शुक्रबार ललितपुर महानगरपालिका ४ एकान्तकुनास्थित निवासमा उनको निधन भएको हो।

३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थापाले २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाएका थिए। थापाका श्रीमती र दुई छोरा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्