काठमाडौं। माध्यामकि शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै उपत्यकाका अधिकांश नीजि विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन्। यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ।
नयाँ पाठ्यक्रममा असन्तुष्ट नीजि विद्यालय सञ्चालकहरुले भने पुरानै शंकायअनुसार विद्यार्थीको अनलाइन दर्ताको प्रक्रिया अघि बढाएका छन्। कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ।