अमेरिकाको राष्ट्रपति निर्वाचनः ट्रम्पले लिए अग्रता

USA
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्। अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना जारी छ। नेपाली समय अनुसार सवा १२ बजेसम्म सम्पन्न मतगणना अनुसर ट्रम्पले अग्रता लिएका हुन्।

सवा १२ बजे घोषणा भएको नतिजा अनुसार ट्रम्पले २१२ इलेक्टोरल कलेज भोट पाएका छन् भने बाइडनले २०९ इलेक्टोरल भोट पाएको बीबीसीले जनाएको छ। यसअघि बाइडनले अग्रता लिएका थिए। टेक्ससमा विजयी हुने प्रक्षेपण हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्