आजको विनिमयदर, कति छ डलरको मुल्य ?

dollar us
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११९.३९ रुपैयाँ तोकेको छ। यस्तै, डलरको खरिद मुल्य भने रु. ११८.७९ कायम गरिएको छ।

राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको यस्तो मुल्य निर्धारण गरेको हो।

यस्तै, अन्य मुद्राको विनिमयदर यस प्रकार छः

 

dollor

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्