काठमाडौंको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना

mithai pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ कार्तिक। काठमाडौंमा तिहार नजिकिएसँगै महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले बजार अनुगमनलाई तिव्रता दिएको छ। न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेट्टाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्