कुवेतमा एक नेपालीको मृत्यु

Death pic
सांकेतिक चिन्ह
  • 27
    Shares
लाेकपाटी न्यूज

दोहा। कुवेतमा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँका विष्णु बिश्वकर्मा (सुनार) रहेका छन्।

राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन्।

मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए। घटनाबारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाइने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्