कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय १५ पुग्यो

corona-death
लाेकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।आज शनिबारसम्म मृत्यु हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर शनिबार १९ सय ४६ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २५ सय तीनजना डिस्चार्ज भएका छन्। सक्रिय संक्रमितको संख्या ३६ हजार चार सय ५२ पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्