घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

gold-coins-money-saving
लाेकपाटी न्यूज

काठमाडौं। बिहीबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो।

हिजो सुनको मुल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो। आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ। यस्तै, आज तेजावी सुनको मुल्य भने ९३ हजार ९०० रुपैयाँ रहेको छ।

यसैगरि आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। हिजो प्रतितोला १२३० रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्