डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने, ओलीद्वारा स्वास्थ्यलाभको कामना

DR govinda kc
लाेकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमित डा. गोविन्द केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ।

डा. केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्