नेकपा फुटाउने सपना नदेखे हुन्छ, त्यति कमजोर धरातलमा छैन : माधव नेपाल

madhav-nepal
  • 66
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न अनुरोध गरेका छन्। शुक्रबार धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

‘नेकपा फुटाउने सपना नदेखे हुन्छ। त्यति कमजोर धरातलमा छैन। सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं। यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्