नेपाल प्रहरीको सहायक पदमा जागिर खुल्यो (सूचनासहित)

Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। नेपाल प्रहरीले २ सय ६१ भान्छेसहित केहि सहायक पदमा जागिर खुलाएको छ।

शुक्रबार एक सूचनामार्फत् नेपाल प्रहरीले रिक्त रहेका ३ सय ६० कार्यालय सहयोगी पदका लागि दरखास्त आह्वान गरेको हो।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो।

111

 

2

3

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्