बंगलादेशविरुद्ध जारी खेलमा नेपाल १/० ले पछाडि

Nepal national football team vs bangladesh
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौं। बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलमा नेपाल १/० ले पछि परेको छ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको १०औं मिनेटमा गोल खाएको हो। मोहम्मद नबिब नवाज जिबानले पेनाल्टी एरिया भित्रबाट ट्याप इनमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्