बुधबार ३ हजार ३०९ जना कोरोना संक्रमित थपिए

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ कार्तिक। बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ।

त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्