मौसम पूर्वानुमानः देशभरको मौसम कस्तो रहला ?

mausama
लाेकपाटी न्यूज

काठमाडौं। आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको र हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसाको मौसम देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मंगलबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्