मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना

mausama
लाेकपाटी न्यूज

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार बिहीबार पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएका छन्।

अहिले भने पहाडी क्षेत्रमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

तर दिउँसो पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्