राष्ट्पतिलाई भेट्न प्रचण्ड पुगे शीतल निवास

Prachanda
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्पति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्