विश्व स्वास्थ्य संगठनका प्रमुख गेब्रियसस सेल्फ क्वारेन्टिनमा

who_chief
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। आइतबारदेखि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस क्वारेन्टिनमा बसेका छन्।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि आफू सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएको हुन्।

उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्