शुक्रबार २९०९ जना कोरोना संक्रमित थपिए

corona_test
लाेकपाटी न्यूज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबार ४ हजार ५०० जना कोभिड १९ बाट संक्रमण मुक्त भएका छन्। हाल देशभर ३४ हजार ९०५ सक्रिय कोरोना संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ हजार ७० पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्