सुनको मुल्य बढ्यो, तोलाको कति ?

gold-coins-money-saving
लाेकपाटी न्यूज

काठमाडौं। बजारमा आज सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९५ रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्