संघीय संसद

विपद् व्यवस्थापन परिषद्को बैठक जारी

bipat-babasthan-baithak-e1594445780988
  • 21
    Shares

काठमाडौं, २७ असार। बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमूख प्रतिपक्षी नेपाली काँग्रेससहितका दलका नेताहरु सहित बैठक बोलाएका थिए।

आजको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी रहेका छन्। आज विहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बसिरहेको हो। देशका विभिन्न भागहरुमा बाढी, पहिरो र डुबानका घटनामा बृद्धि भएपछि सरकारले विपद् व्यवस्थापनका लागि सक्रियता देखाएको हो।

लेखकको बारेमा

लाेकपाटी न्यूज