स्वास्थ्य

नेपालमा थप ७० जनामा कोरोना पुष्टि

corona doctor
  • 23
    Shares

काठमाडौं, २७ असार। नेपालमा शनिबार थप ७०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ।

लेखकको बारेमा

लाेकपाटी न्यूज